साम्राज्ञीले गरिन् इन्गेजमेन्ट, जन्मदिनमा दिइन् सरप्राइज
मङ्सिर २, २०८२काठमाडौं । आज मंगलबार अभिनेत्री साम्राज्ञी शाहको जन्मदिन पनि हो । यो अवसरमा उनले प्रशंसकसामु एक सरप्राइज घोषणा गरेकी छन् । उनले इन्स्टाग्राममार्फत आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेकी छन् । उनले सार्वजनिक गरेका केही इन्गेजमेन्टका फोटोमा उनले हीराको औंठी लगाएको देख्न सकिन्छ । सोमबार उनले एक युवकसँग इन्गेजमेन्ट गरे पनि उनीबारे विस्तृत खुलाएकी छैनन् । ‘एस एन्ड बी’ ह्यासट्याग उल्लेख गर्दै उनले यो महत्वपूर्ण अवसरमा आफ
सबै पढ्नुहोस