अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई सातायताकै न्यून बिन्दुमा
जेठ ११, २०८३लन्डन । अमेरिका र इरानबिच शान्ति सम्झौता हुन लागेको सकारात्मक सङ्केतहरू बाहिरिएसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर दुई सातायताकै न्यून बिन्दुमा पुगेको छ। मुख्य मुद्दाहरूमा अझै पनि दुई देशबिच मतभेद कायमै रहे तापनि सकारात्मक वार्ताले बजारमा उत्साह ल्याएको हो। विशेष गरी स्ट्रेट अफ होर्मुजमा जारी नाकाबन्दीका कारण मध्यपूर्वबाट हुने तेल आपूर्ति प्रभावित भइरहेका बेला सम्झौताको आशाले मूल्य घटाउन मद्दत गरेको छ।
सबै पढ्नुहोस