×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

प्रतिनिधिसभा नियमावलीमा ३५ वटा संशोधन प्रस्ताव दर्ता

प्रतिनिधिसभा नियमावलीमा ३५ वटा संशोधन प्रस्ताव दर्ता

जेठ १२, २०८३

काठमाडौं । प्रतिनिधिसभा नियमावलीको नयाँ मस्यौदामा ३५ वटा संशोधन प्रस्ताव परेको छ । विभिन्न राजनीतिक दलका सांसदहरूबाट संशोधन परेको हो । यही जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको थियो । योसँगै सभामुखले यसमा संशोधन राख्ने सांसदका लागि समय खुला गरेका थिए ।त्यसपछि सांसदहरूले संशोधन प्रस्ताव राखेका हुन् । विपक्षी दलह

सबै पढ्नुहोस