आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने संशोधित अनुमान
माघ २७, २०८२काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने संशोधित अनुमान अर्थ मन्त्रालयले गरेको छ । चालु आव धान उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घरजग्गा कारोबारमा आएको गिरावट लगायत कारण बजेटको लक्ष्य अनुसार आर्थिक वृद्धिदर प्राप्त नहुने मन्त्रालयले स्पाष्ट पारेको हो । सरकारले चालु आवको बजेट मार्फत कुल गार्हस्थ उत्पादन (जीडीपी) को वार्षिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान गरेको
सबै पढ्नुहोस