×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

निर्वाचन आयोगसँग सहकार्य गर्दै टिकटकले सुरु गर्‍यो ‘इन–एप इलेक्सन सेन्टर’

निर्वाचन आयोगसँग सहकार्य गर्दै टिकटकले सुरु गर्‍यो ‘इन–एप इलेक्सन सेन्टर’

माघ २९, २०८२

काठमाडौं । टिकटकले नेपालमा ‘इन–एप इलेक्सन सेन्टर’ सुरु गरेको घोषणा गरेको छ। आगामी आम निर्वाचनलाई लक्षित गर्दै प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त सुविधा सञ्चालनमा ल्याइएको जनाइएको छ। टिकटकका अनुसार सन् २०२० देखि विश्वभर २०० भन्दा बढी निर्वाचनमा लागू गरिँदै आएका निर्वाचन निष्पक्षता र नैतिकता सम्बन्धी पहलको निरन्तरता स्वरूप नेपालमा पनि यो सेवा सुरु गरिएको हो।

सबै पढ्नुहोस