आचारसंहिता विपरित समाचार लेख्ने अनलाइनलाई कारबाही गर्न आयोगको पत्र
फाल्गुण ४, २०८२काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित समाचार प्रकाशित गर्ने अनलाइनमाथि आवश्यक कारबाहीका लागि पत्र पठाएको छ। आयोगले सेतोपाटी अनलाइनले आचारसंहिता विपरीत समाचार लेखेको भन्दै आवश्यक कारबाहीका लागि सोमबार पत्राचार गरेको हो । आयोगले प्रेस काउन्सिललाई पठाएको पत्रमा भनिएको छ, सेतोपाटी अनलाइनले मिति २०८२/११/०३ मा चितवन-३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु
सबै पढ्नुहोस