टी-२० विश्वकप २०२६ : समूह चरणको अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै
फाल्गुण ५, २०८२मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । सुरुवाती तीनवटै खेलमा हार बेहोरेको नेपाली टोली आज सान्त्वना जितको खोजीमा हुनेछ । यस्तै १२ वर्षदेखिको जितको खडेरी तोड्दै जितका साथ प्रतियोगिता टुंग्याउने लक्ष्यमा पनि नेपाल हुनेछ । नेपालले सन् २०१४ मा अफगानिस्तानसँगको विश्वकप खेल जितेयता टी-२० विश्वकपमा कुनैपनि खेल जित्न सकेक
सबै पढ्नुहोस