रामेछाप दुर्घटना : एक जनाको मृत्यु, ९ जना घाइतेहरूलाई सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याइँदै
फाल्गुण १८, २०८२काठमाडौँ । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । रामेछापमा नगरपालिका–२ स्थित सिरुवारीमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट १ सय मिटर तल खस्दा प्रहरीका असई पर्शुराम यादवको मृत्यु भएको छ। दुर्घटनामा परेर घाइते भएकाहरूलाई काठमाडौँ ल्याइँदै छ । सेनाको हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रामेछापका एक जना अधिकृतले बताए । सेनाको हे
सबै पढ्नुहोस