दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश रेग्मीको इजलासमा सुनुवाइ हुँदै
फाल्गुण १९, २०८२काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुँदैछ । भक्तपुरस्थित निवासबाटै सुरक्षाकर्मीले पक्राउ गरेपछि प्रसाईंको हकमा अधिवक्ता सुरेश बोहराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका थिए । गत आइतबार प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा रा
सबै पढ्नुहोस