भन्सारमा मालवस्तुको पूर्व-आगमन सूचना आदान प्रदान गर्न चार मुलुकबीच समझदारी
भदौ ४, २०८३काठमाडौं । भन्सार मालवस्तुको पूर्व आगामन सूचना आदान प्रदान गर्न नेपालसहित चार मुलुकबीच समझदारी भएको छ । दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) अन्तर्गत सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो समझदारी पत्रमा हस्ताक्षर गरिएको भन्सार विभागले जानकारी दिएको छ । यस समझदारी पत्रमा नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सका भन्सार प्रशासनबीच हस्ताक्षर भएको हो । माल्दिभ्स
सबै पढ्नुहोस