जापानको पीआर त्यागिसकेको प्रस्तावित राजदूत थापाको प्रष्टीकरण
असोज २८, २०८३काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले जापानको पीआर त्यागिसकेको प्रष्टीकरण दिएका छन् । संसदीय सुनुवाइमा उनले यस्तो बताएका हुन् । नेपाल जोड्न जापानमा रहँदा काम गरेको उनले सुनाए । ढाकाटोपी लगाएर कार्यक्रम चलाउने आदि गरेको उनको भनाइ छ । सन् २००० मा जापान गएको उल्लेख गर्दै उनले नेपाल चिनाउनका लागि यस्तो काम गर्ने गरेको बताए । पीआर त्यागेको विवरण जापानको इमिग्रेसनबाट नेपालको परराष्ट्र मन्त्रालयलाई प्राप्त भएको
सबै पढ्नुहोस