२ घण्टा ढिलो सुरु भयो संसद् बैठक
भदौ ३, २०८३काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक लम्बिँदा प्रभावित भएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि आह्वान भएको संसद् बैठक २ घण्टा ढिलो गरी ३ बजेपछि मात्रै सुरु भएको हो। संसदीय दलको बैठकमा रास्वपा सभापति रवि लामिछानेले पार्टीका सांसदहरू र मन्त्रीहरूलाई एकै ठाउँमा राखेर संसदीय मर्यादा र शैलीबारे छलफल गरेका हुन्। संसदीय दलको बैठकमा रास्वपा संसदीय दलका नेता प्रधानमन्त्री बालेन शाह भने
सबै पढ्नुहोस