×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

१५ अंक बढ्यो सेयर बजार

१५ अंक बढ्यो सेयर बजार

भदौ १७, २०८३

काठमाडौं । बुधबार सेयर बजार १५.४४ अंक बढेको छ । अघिल्लो दिन ९.२४ अंक बढेको थियो । आजको वृद्धिपछि नेप्से परिसूचक २५३८ अंकमा कायम भएको छ । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन २ अर्ब ८९ करोडको कारोबार भएकोमा आज २ अर्ब ९४ करोडको भयो । १९३ कम्पनीको मूल्य बढ्दा ७५ को घट्यो भने १० को स्थिर रह्यो। सबै समूहत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.७३, विकास बैंक ०.५९, फाइनान्स ०.९१, होटल तथा पर्यटन ०.१८, जलविद्युत्

सबै पढ्नुहोस