×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

खानी तथा खनिज पदार्थ विधेयकमा ३५ वटा संशोधन प्रस्ताव दर्ता

खानी तथा खनिज पदार्थ विधेयकमा ३५ वटा संशोधन प्रस्ताव दर्ता

भदौ ८, २०८३

काठमाडौं । खानी तथा खनिज पदार्थ विधेयक, २०८३ मा ३५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । सांसदहरूले ३५ वटा समूहमा संशोधन प्रस्ताव राखेका हुन् । यो विधेयक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ल्याएकी हुन् । १४ साउनमा प्रतिनिधिसभामा दर्ता भएको विधेयकउपर सांसदहरूले ३५ वटा समूहमा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । सोमबार प्रतिनिधिसभाले यो विधेयकमाथि दफावार छलफल गर्न संसदीय समितिमा पठाउँदैछ । प्रतिनिधिसभाको बैठक दिउँसो

सबै पढ्नुहोस