४७ अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब ५३ करोड
पुस १३, २०८२काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको अन्तिम दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएको बजार यस दिन भने उच्च अंक बढेर बन्द भएको हो। आइतबार नेप्से परिसूचक ४७.५५ अंक बढेर २ हजार ६ सय ३३ दशमलव ४२ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ३ अर्ब
सबै पढ्नुहोस