४ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?
पुस १५, २०८२काठमाडौं । आज नेप्सेमा चार वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त, छिमेक लघुवित्त, मिथिला लघुवित्तको बोनश शेयरमा मूल्य समायोजन भएको हो। यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरी मूल्य समायोजन गरेको हो । मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन भ
सबै पढ्नुहोस