×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

चार जना प्रधानमन्त्री भएकै पुर्ख्यौली बस्ती उपेक्षित

चार जना प्रधानमन्त्री भएकै पुर्ख्यौली बस्ती उपेक्षित

पुस ११, २०८२

सिन्धुली । सुनकोशी गाउँपालिका–१ अन्तर्गत सिउरेनी, दुम्जा क्षेत्रका स्थानीयवासी अझै पनि आधारभूत पूर्वाधारको अभावमा जीवन बिताउन बाध्य छन् । यही सिउरेनीमा बिरामी बोकेर लैजाने एम्बुलेन्स पुग्ने सडक छैन । माओवादी केन्द्रका पार्टीका गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा हाल बागमती प्रदेशका सदस्य दुधराज पुलामी स्वयं स्टेचर बोकेर बिरामी लिन गएको सामाजिक सञ्जालहरूमा हेर्न सकिन्छ । त्यसमा स्थानीय जनता पनि सहभागी छन् ।

सबै पढ्नुहोस