सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?
पुस १३, २०८२काठमाडौं । सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । शुक्रबार प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ३ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । दिन
सबै पढ्नुहोस