×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

अमेरिकाले भारत र चीनविरुद्ध लगायो पारस्परिक महसुल

अमेरिकाले भारत र चीनविरुद्ध लगायो पारस्परिक महसुल

फाल्गुण २१, २०८१

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसलाई सम्बोधन गर्ने क्रममा भारत, चीन, दक्षिण कोरियालगायत धेरै देशहरूलाई अमेरिकी वस्तु आयातमा उच्च शुल्क लगाउने देशहरूको सूचीमा राखेको छ । जुन देशले आफूमाथि जति कर लगायो आफूले पनि सो देशमाथि उत्ति नै कर लगाउने ट्रम्पले भनेका छन् । ट्रम्पले अप्रिल २ देखि पारस्परिक कर लागू हुने बताएका छन् । यी करहरू अमेरिकालाई फेरि धनी र महान् बनाउनको लागि भएकोमा उनले जोड दिएका

सबै पढ्नुहोस