×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

विश्व

गिनीमा फोहोरको पहाड भत्किँदा ३० जनाको मृत्यु, ६ घाइते

गिनीमा फोहोरको पहाड भत्किँदा ३० जनाको मृत्यु, ६ घाइते

भदौ ८, २०८३

काठमाडौं । गिनीको राजधानी कोनाक्रीमा आइतबार झिसमिसेमै सहरको सबैभन्दा ठूलो ल्यान्डफिलमा फोहोरको पहाड भत्किएको छ। दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ। शहरभरिको फोहोर जम्मा गर्ने उक्त ल्यान्डफिलमा आइतबार बिहान करिब २ बजे सुरु भएको भारी वर्षापछि फोहोरको माथिबाट भल बगेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार, यसले पहिरो निम्त्यायो र नजिकैका छाप्राहरू भग्नावशेषमा पुरिए। यस दुर्घटनामा छ जना गम्भीर घाइते भएका छन

सबै पढ्नुहोस