×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

इरानमा युद्ध सुरु भएयता एक हजार बढी सर्वसाधारणले गुमाए ज्यान

इरानमा युद्ध सुरु भएयता एक हजार बढी सर्वसाधारणले गुमाए ज्यान

फाल्गुण २०, २०८२

काठमाडौँ । इरानमा युद्ध सुरु भएयता एक हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको मानव अधिकारवादी संस्थाले जनाएको छ । अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समाचार संस्था (एचआरएएनए) का अनुसार शनिबारदेखि सुरु भएको युद्धपछि हालसम्म कम्तीमा १ हजार ९७ जना सर्वसाधारण मारिएका छन् । ज्यान गुमाउनेमध्ये १८१ जना बालबालिका रहेका छन् । संस्थाले मंगलबार दिउँसोसम्मको विवरण सार्वजनिक गर्दै ५ हजार ४ सयभन्दा बढी सर्वसाधारण घाइते भएको जनाएको छ । घाइत

सबै पढ्नुहोस