इरानमा इजरायलका लागि जासुसी गरेको आरोपमा २० जना पक्राउ
चैत १, २०८२काठमाडौँ । इरानको उत्तर पश्चिमी प्रान्त पश्चिम अजरबैजानमा इजरायलका लागि जासुसी गरेको आरोपमा २० जनालाई पक्राउ गरिएको छ । तस्निम समाचार संस्थाका अनुसार प्रान्तीय अभियोजक कार्यालयले ती व्यक्तिमाथि इरानका सैनिक, प्रहरी र सुरक्षा चौकीहरूको स्थानसम्बन्धी जानकारी इजरायललाई पठाएको आरोप लगाएको जनाएको छ । अधिकारीहरूका अनुसार उनीहरूले सुरक्षा संरचनासम्बन्धी विवरण पठाएर सम्भावित आक्रमणमा सहयोग पुर्याइरहेका थिए । गत साता
सबै पढ्नुहोस