फेक समाचार फैलाएको आरोपमा ३१३ जना पक्राउ
फाल्गुण २५, २०८२काठमाडौँ । कतारमा फेक समाचार फैलाएको आरोपमा ३१३ जना पक्राउ परेका छन् । इरानले लगातार गरिरहेको आक्रमणको विषयमा पक्राउ परेका व्यक्तिहरूले गलत समाचारसम्बन्धी भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरेको कतारको गृह मन्त्रालयले जानकारी दिएको छ । पक्राउ परेकामाथि अनुमति विना भिडियो निर्माण र प्रसारण, भ्रामक सूचना र अफवाह फैलाउने, र सार्वजनिक चिन्ता उत्पन्न गर्ने सामग्री प्रसारण गरेको आरोप छ भने उनीहरुलाई आवश्यक कानुनी र प्रशासनिक कार
सबै पढ्नुहोस