अमेरिकी सेनाको सैन्य इन्धन आपूर्ति गर्ने विमान दुर्घटनाग्रस्त
फाल्गुण २९, २०८२काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनावबीच इराकमा अमेरिकी सेनाको एउटा सैन्य इन्धन आपूर्ति गर्ने विमान इराकमा दुर्घटनाग्रस्त भएको छ । अमेरिकी केन्द्रीय कमाण्डले उक्त घटनाको जानकारी दिएको छ । अमेरिकी सेनाका अनुसार केसी-१३५ प्रकारको विमान इरानविरुद्ध सञ्चालन भइरहेको सैन्य अभियानको हिस्सा थियो । प्रारम्भिक विवरणअनुसार दुर्घटना आक्रमण वा गोलीबारीका कारण नभएको बताइएको छ । अमेरिकी केन्द्रीय कमाण्डले पश्चिम एसियामा चलिरहेका सैन्य
सबै पढ्नुहोस