कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता कायमै
मङ्सिर १७, २०८१काठमाडौं । कीर्तिपुरको स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायम छ । उनले १ हजार ३१३ मत प्राप्त गरेका छन् । उनी दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारभन्दा ३३५ मतले अगाडि छन् । एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ९७८ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले ७१६ मत प्राप्त गरेका छन् । स्वतन्त्र
सबै पढ्नुहोस