×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रधानमन्त्री ओली भोली चीन भ्रमणमा जाँदै, प्रधानमन्त्री संगै चीन जाने यी हुन् ४३ जना

प्रधानमन्त्री ओली भोली चीन भ्रमणमा जाँदै, प्रधानमन्त्री संगै चीन जाने यी हुन् ४३ जना

मङ्सिर १६, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमवार चीन भ्रमणमा जाँदैछन् । उनी मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री ओली चीन जान र स्वदेश फर्किन हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरिएको छ । सो विमानमा ओलीसहित भ्रमण टोलीका ४४ जना चीन जाने छन् । ओलीसँगै जाने भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल

सबै पढ्नुहोस