×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सांसदहरूले बुझाउन थाले सम्पत्ति विवरण

सांसदहरूले बुझाउन थाले सम्पत्ति विवरण

चैत ३०, २०८२

काठमाडौं । सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउन थालेका छन् । संघीय संसद् सचिवालयमा सांसदहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । १० जना बढीको सम्पत्ति विवरण प्राप्त भएको सचिवालयले जनाएको छ । संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना निकालेर प्रतिनिधिसभा सदस्यहरूलाई आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाइसक्न भनेको छ ।

सबै पढ्नुहोस