×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

परराष्ट्रमन्त्री खनाल १४ भदौमा सर्बिया जाने

परराष्ट्रमन्त्री खनाल १४ भदौमा सर्बिया जाने

भदौ ८, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी १४ भदौमा सर्बिया जाने भएका छन् । सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभा (हाइलेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन उनी त्यसतर्फ जाने भएका हुन् । १५ र १६ भदौमा बेलग्रेडमा आयोजना हुने उक्त स्मरणसभामा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधि टोली सहभागी हुनेछ । २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले स्मरणसभामा सहभागिता जनाउने

सबै पढ्नुहोस