उपसभामुखको निर्वाचन आज, रुबी कुमारी बन्ने निश्चित
चैत २७, २०८२काठमाडौं । आज उपसभामुखको निर्वाचन हुदैछ । आज दिउसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा समामुखको निर्वाचन सम्बन्धि दुवै प्रस्ताव पेश हुने कार्यसूची रहेको छ । उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर र राप्रपाकी सरस्वती लामाले उम्मेदवारी दर्ता गरेका छन् । ठाकुरको प्रस्तावक श्रम संस्कृति पार्टीका सांसद आरेन राई रहेका छन् भने समर्थकमा रास्वपा सांसद अशोक कुमार चौधरी र श्रम संस्कृति पार्टीकी सांसद अम्बिका देवी संग
सबै पढ्नुहोस