सम्पूर्ण शक्ति लगाएर पार्टीलाई आधारभूत वर्गतिर फर्काउँदैछु : प्रचण्ड
माघ १५, २०८१माडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण शक्ति लगाएर पार्टीलाई आधारभूत वर्गतिर फर्काउन प्रयास गरिरहेको बताएका छन् । चुहानडाँडास्थित तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा मंगलबार आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा उनले सम्पूर्ण शक्तिका साथ पार्टीलाई र जनतातर्फ फर्काउने दिशामा अघि बढिएको बताएका हुन् । जनयुद्धबाट शान्तिप्रक्रियामा आएपछि आफ्नो वर्गसँगको सम्बन्ध कमजोर भएको र वर्ग बैरीहरूसँग
सबै पढ्नुहोस