अखिल क्रान्तिकारीको अध्यक्षमा विजय र हेमन्तबिच रोचक प्रतिस्पर्धा
माघ १६, २०८१काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको विश्वविद्यालय र उपत्यका विशेष प्रदेशअन्तर्गत पदाधिकारीको मतगणना माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । माघ १२ गते सम्पन्न भएको मतदान विवादकाबिच मंगलबार राति १० बजेबाट सुरु भएको थियो । बिहान १० बजेसम्म केन्द्रीय सदस्य, सचिवालय सदस्य, केन्द्रीय निकायका पदाधिकारी, केन्द्रीय सचिव र कोषाध्यक्षको मतगणना सम्पन्न भएको विद्यार्थी नेता मदन भट्टराईले जानकारी दिए । उनका अनुसार केही बेरमा म
सबै पढ्नुहोस