×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अखिल क्रान्तिकारीको खुला सचिवमा तटस्थ उम्मेदवार बस्याल विजयी

अखिल क्रान्तिकारीको खुला सचिवमा तटस्थ उम्मेदवार बस्याल विजयी

माघ १६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको खुला सचिवमा तटस्थ उम्मेदवार शिशिर बस्याल विजयी भएका छन् । यही १२ माघमा भएको चुनावमा चार पक्षले प्यानलगत प्रतिस्पर्धा गरेका थिए । कुनै पनि प्यानलमा नरहेर शिशिर बस्याल खुला सचिवमा तटस्थ उम्मेदवार बनेका थिए । ११ सचिवका लागि चुनाव भएको थियो । खुला सचिवमा बस्यालसँगै प्र

सबै पढ्नुहोस