भूमि अध्यादेशको विपक्षमा मधेश केन्द्रित ८ दलीय गठबन्धन
फाल्गुण ८, २०८१काठमाडौं । मधेश केन्द्रित आठ दलीय गठबन्धनले भूमि अध्यादेशले दूरगामी असर पर्ने बताएको छ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले विज्ञप्ति निकालेर आठ दलीय गठबन्धन भूमि अध्यादेशको विपक्षमा रहेको बताएका छन् । ‘‘अध्यादेशहरू विशेषतः भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र २०% भन्दा बढी मुनाफा लिन बन्देज रहेको ऐनको प्रावधानलाई विस्थापित गरी
सबै पढ्नुहोस