माओवादी केन्द्र बागमती प्रदेश समितिको सातौं पूर्ण बैठक र प्रदेश परिषदको दोस्रो विस्तारित बैठक बस्दै
फाल्गुण ९, २०८१काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको सातौं पूर्ण बैठक र प्रदेश परिषदको दोस्रो विस्तारित बैठक यहि फागुन ११ र १२ गते काठमाडौंमा हुने भएको छ । प्रदेश वैठक अघि बागमती प्रदेशमा कार्यरत केन्द्रिय सदस्यहरुको बैठक फागुन १० गते शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । कार्यक्रममा प्रदेशभरीबाट प्रदेश समिति सदस्य, प्रदेश परिषद सदस्य, प्रदेश सल्लाहकार, प्रदेश जेष्ठ कम्युनिष्ट मञ्च, पालिका समितिका अध्यक्ष
सबै पढ्नुहोस