जन्म दिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ, ड्रोनबाट पुष्पवृष्टि
फाल्गुण ११, २०८१काठमाडौं । काठमाडौंको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजबाट ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु हुँदैछ । उद्घाटन खेलअघि आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि एन्फा कम्प्लेक्स पुगेका छन् । प्रधानमन्त्री ओलीको आज ७४ औं जन्मदिन पनि हो । उनले बिहानै सामाजिक सञ्जालबाट अन्य केही कार्यक्रम नराखिएको र एन्फा कम्प्लेक्समै आयोजित क
सबै पढ्नुहोस