×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

हेटौंडा सिमेन्ट निजीकरण प्रयासको विरोधमा माओवादी केन्द्रको प्रदर्शन

हेटौंडा सिमेन्ट निजीकरण प्रयासको विरोधमा माओवादी केन्द्रको प्रदर्शन

ब‌ैशाख २५, २०८२

काठमाडौँ । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगलाई निजकरण गर्ने सरकारी प्रयासको विरोधमा हेटौंडामा विरोध प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरले बिहीबार हेटौंडा बजारमा विरोध प्रदर्शन गरेको हो । माओवादी केन्द्रले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।

सबै पढ्नुहोस