विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्था जानकारी गराउन माग
बैशाख २६, २०८२काठमाडौं । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको जानकारी गराउन माग गरेको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलले संसदमा हालसम्मको आर्थिक अवस्थाको जानकारी रुलिङको माग गरेका हुन् । ‘नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र व
सबै पढ्नुहोस