वीपी राजमार्गको ८ स्थानबाट डाइभर्सन बनाउन सुरु
बैशाख १३, २०८३काभ्रेपलाञ्चोक । वर्षाका कारण वीपी राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका ६ सय २७ यात्रुको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले वर्षाका कारण शनिबार साँझदेखि वीपी राजमार्ग अन्तर्गत मंगलटारमा अलपत्र परेका यात्रुको आइतबार उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन बिष्टले रोशी खोलामा आएको बाढीले वीपी राजमार्गको विभिन्न स्थानको अस्थायी डाइभर्सन बगाएपछि शनिबार साँझदे
सबै पढ्नुहोस