विमानस्थलबाट सुनसहित दुईजना पक्राउ
भदौ २५, २०८१काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुन सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको सरुमारानी गाउँपालिका–१ घर भएका ३१ वर्षीय समिर अहमद र खोटाङ घर भएका ३० वर्षीय देवराज खत्री छन् । दोहाबाट काठमाडौँ आएका अहमदको साथबाट प्रहरीले ५४ ग्राम सुनको ढिक्का, औँठी र मोबाइल बरामद गरेको छ । भन्सार छलेको सुन अवैध तरिकाले सङ्कलन गरेर लैजान लागेको
सबै पढ्नुहोस