×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नक्सा प्रकरणमा नेपाल एयरलाइन्सले भारतसँग माग्यो माफी

नक्सा प्रकरणमा नेपाल एयरलाइन्सले भारतसँग माग्यो माफी

ब‌ैशाख १७, २०८३

काठमाडौँ । नेपाल एयरलाइन्सले सामाजिक सञ्जालमा गरेको एउटा पोस्ट विवादित भएपछि त्यसलाई हटाउँदै भारतसँग माफी मागेको छ । नेपाल एयरलाइन्सले आफ्नो उडान नेटवर्कलाई नक्सामा देखाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । नेपाल एयरलाइन्सले प्रयोग गरेको नक्सामा भारतीय भूभाग जम्मु–कश्मिरलाई पाकिस्तानमा समावेश गरिएको थियो । सामाजिक सञ्जालमै भारतीयले उक्त पोस्टबारे व्यापक आलोचना गरेपनि नेपाल एयरलाइन्सले माफी माग्दै विवादित पोस्ट हटाए

सबै पढ्नुहोस