अतिरिक्त समूहमा रहेका २३ उपसचिवलाई जिम्मेवारी
जेठ ११, २०८२काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयमा अतिरिक्त समूह (जगेडा)मा रहेका २३ उपसचिवलाई जिम्मेवारी दिएको छ । शुक्रबार सचिवस्तरीय निर्णयबाट जगेडामा रहेका २३ उपसचिवलाई जिम्मेवारी दिइएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । त्यस्तै मन्त्रालयले जिम्मेवारीमा रहेका तीन उपसचिवलाई जगेडामा तानेको छ । मन्त्रालयले जिल्ला समन्वय समिति झापाका जिल्ला समन्वय अधिकारी अकबर प्रधान, कटारी नगरपालिका, उदयप
सबै पढ्नुहोस