वृद्ध भत्ता पाउने उमेर बढाउने तयारी,अहिले पाइरहेकाको नकाटिने
जेठ १४, २०८२काठमाडौं । सरकारले वृद्ध भत्ता पाउने उमेर बढाउने तयारी गरेको छ । बिहीबार सार्वजनिक हुने बजेट मार्फत यस्तो उमेर ७० वर्ष कायम गर्ने तयारी अर्थ मन्त्रालयको छ । अहिले ६८ वर्ष पूरा भएका लाभग्राहीले मासिक ४ हजार रुपैयाँका दरले वृद्धभत्ता पाउँदै आएका छन् । यो उमेर बढाएर ७० वर्ष पुर्याउँदा अहिले पाइरहेका लाभग्राहीको सेवा भने काटिने छैन । अर्थ मन्त्रालय स्रोत अनुसार नयाँ प्रावधान
सबै पढ्नुहोस