केयूकेएलमा कर्मचारी माग, कहिलेसम्म आवेदन दिन सकिन्छ ? (सूचनासहित)
असार २७, २०८२काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आन्तरिक, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ। लोक सेवा आयोगको सहमतिपछि केयूकेएलले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको हो। इच्छुक उम्मेदवारले दरखास्त फाराममा पासपोर्ट साइजको फोटो टाँसी, शैक्षिक योग्यताको प्रमाणपत्रहरू आफैँ प्रमाणित गरी आजको २१ दिनभित्र त्रिपु
सबै पढ्नुहोस