×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

अनलाइन सट्टेबाजीमा संलग्न ५ जना पक्राउ, १८ मोबाइल र ५ ल्यापटप बरामद

अनलाइन सट्टेबाजीमा संलग्न ५ जना पक्राउ, १८ मोबाइल र ५ ल्यापटप बरामद

असार ३१, २०८२

काभ्रेपलाञ्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिका कुन्ताबाट अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना पक्राउ परेका छन् । उनीहरुबाट १८ थान मोबाइल र पाँच थान ल्यापटप बरामद भएको छ । मण्डनदेउपुर नगरपालिका-७ कुन्तामा रहेको नालदूम भिलेज रिसोर्ट र ग्रीन पिस रेस्टुरेंटबाट अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा भक्तपुर नगरपालिका-८ इमाटोल बस्ने ३२ वर्षीय दिगज नकर्मी र भक्तपुर नगरपालिका-४ कमल

सबै पढ्नुहोस