×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

संस्कृति मन्त्रालयको स्पष्टीकरण : रिक्त पदपूर्तिका लागि रोस्टर अनिवार्य आधार होइन

संस्कृति मन्त्रालयको स्पष्टीकरण : रिक्त पदपूर्तिका लागि रोस्टर अनिवार्य आधार होइन

जेठ ३, २०८३

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो मातहतका विभिन्न संस्थाहरूको सञ्चालक समितिमा रहेका रिक्त पदहरूको पदपूर्ति प्रक्रियासम्बन्धी रोस्टर (सूचिकरण) निर्माणबारे प्रश्न उठेपछि स्पष्टीकरण दिएको छ। मन्त्रालयले यो प्रक्रिया नियुक्तिका लागि आवेदन माग्ने नभई सम्भावित व्यक्तिहरूको सूची तयार गर्ने संस्थागत अभ्यास मात्र भएको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार कला, साहित्य र संस्कृतिसम्बद्ध प्रतिष्ठानहरूमा सदस

सबै पढ्नुहोस