प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्था र गोरखापत्र संस्थानमा विज्ञापन खुल्यो
जेठ ७, २०८३काठमाडौं । प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि विज्ञापन आह्वान भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले आज दरखास्त आह्वान गरेको हो । दरखास्त दिने म्याद यही जेठ १८ गतेसम्म छ । २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि बनेको बालेन नेतृत्वको सरकारले विगतको सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरु खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन विज्ञापन खुलाइएको हो । दरख
सबै पढ्नुहोस