काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप डिसेम्बर दोस्रो साता
कार्तिक १३, २०८१काठमाडौं । काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप आगामी डिसेम्बर पहिलो साता हुने भएको छ । नेपाल भलिबल संघको दशौं पूर्ण बैठकले पहिलोपटक हुन लागेको काभा पुरुष क्लब च्याम्पियनसिप ८ सेम्बर ७ देखि १४ सम्म (मंसिर २२ देखि २९ गते) आयोजना गर्ने निर्णय गरेको हो । सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) को कार्यक्रम अनुसार नेपाल भलिबल संघले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । यस वर्ष भलिबल संघले आयोजना गर्ने यो दोस्रो अन्तर्राष्ट्रिय प
सबै पढ्नुहोस