तिहार बिदामा निगमका डिपोहरु आलोपालो खुल्ने, यस्तो छ सेड्युल
कार्तिक १४, २०८१काठमाडौँ । तिहार बिदामा नेपाल आयल निगमका डिपोहरु आलोपालो खुल्ने भएका छन् । तिहारको पाँच दिनको बिदामा निगमका डिपोहरु एकदेखि तीन दिनदेखि खुल्ने व्यवस्था गरिएको हो । बिदाको यो अवधिमा बाग्मती प्रादेशिक कार्यालय थानकोट बिहीबार र शनिबार बाहेक अरु दिन खुल्नेछ । नेपालगञ्ज र दाङ डिपो शुक्रबार मात्रै खुल्नेछ । त्यस्तै, दिपायल र खुर्खेत डिपोहरु आवश्यकता अनुसार खुल्ने जनाइएको छ भने बाँकी सबै डिपोहरु शुक्रबार र सोमबार खुल्नेगरी कार्यतालिका बनाइएक
सबै पढ्नुहोस