प्रदेश सांसद सरल सहयात्रीले गरे निर्वाचित भएको दोस्रो बर्षको प्रगति सार्वजनिक (विवरणसहित)
मङ्सिर १२, २०८१सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ (ख) बाट निर्वाचित सांसद सरल सहयात्री पौडेलले आफू निर्वाचित भई निर्वाचन आयोगबाट प्रमाणपत्र लिएको दुई बर्ष पुगेको अवसरमा आफुले गरेका कामहरुको विवरण सार्वजनिक गरेका छन । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्ष समेत रहेका पौडेलले गठबन्धनका कारण प्रतिनिधिसभा क्षेत्र नं. १ (ख) बाट निर्वाचनमा भाग लिई विजयी भएपनी समग्रमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रतिन
सबै पढ्नुहोस