८.३० अंकले घट्यो सेयर बजार
मङ्सिर १३, २०८१काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से २७४८ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ८.३० अंक घटेको हो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन बजारमा ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको भयो । ५० कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो । व्यापार समूह ९.२५ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य १० प्रतिशत बढ्दा व्यापार समूह ९ प्रतिशत बढेको हो । व्यापार समूहमा साल्ट ट्रेडिङ र विशाल बजार मात्र
सबै पढ्नुहोस